समाचार

१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० […]

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा । यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि […]

घुस लिएका आरोपित पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त

काठमाडौँ । घुस लिएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले रु ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय […]

सदनमा “रेकर्ड” का लागि मात्रै बोल्ने होइन कार्यान्वयन हुनुपर्‍यो : सांसद यादव

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रामविनोद यादवले आफू निर्वाचित क्षेत्रलाई “एकीकृत विशेष विकास क्षेत्र” घोषणा गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा उनले शुन्य समयमा आफ्नो धारणा […]