समाचार

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी एकसाथ

सिरहा । जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको प्रतियोगितामा सिरहाका दुई खेलाडी एकै पटक सहभागी हुन सफल भएका छन् । स्कटल्यान्डको टिटउट रङ्गशालामा सोमबार राति भएको नेदरल्यान्डस् विरुद्धको खेलमा सिरहाको […]

चीनद्वारा आफ्ना नागरिकलाई सक्दो छिटो इजरायल छाड्न अपील

काठमाडौँ । इजरायलस्थित चीनियाँ दूतावासले आफ्ना नागरिकलाई सक्दो छिटो इजरायल छाड्न अपील गरेको छ । चीनियाँ दूतावासले आफ्ना नागरिकलाई आफ्नो सुरक्षाको सुनिश्चितता गर्दै ल्यान्ड बोर्डर क्रसिंगको माध्यमबाट इजरायल छाड्न भनेको […]

वीरगञ्ज महानगरमा रातका समयमा नाली सफाइ

पर्सा । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा […]

वर्षातमा पनि काठमाडौँवासीलाई मेलम्चीको पानी वितरण हुन्छः मन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमवार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् […]