समाचार

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग गरेका छन् । आइतवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घले […]

इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गर्‍यो हटलाइन नम्बर

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले ईरानसँगको बढ्दो तनावकाबीच सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले आइतवार विज्ञप्ति जारी गर्दै इजरायलस्थित शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने […]

श्रीमती बलात्कारको आरोपमा श्रीमान् दोषी ठहर

जनकपुरधाम । धनुषामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् दोषी ठहरिएका छन् । धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्तीसहितको आदेश दिएको हो […]

एकै स्थानमा एक हजार ७१७ जनाद्वारा रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम

चितवन । चितवनामा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिवार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी […]