समाचार

रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागु

एएफपी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ । युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको […]

भारत-पाकिस्तान युद्धस्थितिः आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाइने

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तर्राष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा समीक्षा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को […]

‘सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’

ललितपुर । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले बिहीवार ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र सुरक्षा […]

कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीवार […]