समाचार

महोत्तरी । बलवा नगरपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाबाट दर्जनौं नगरवासी उल्लेखनीय रूपमा लाभान्वित भएका छन्। तीन महिनाअघि सञ्चालनमा ल्याइएको यस सेवाबाट हालसम्म तीन दर्जनभन्दा बढी नागरिकले सुविधा लिएको बलवा नगरपालिकाका […]

काठमाडौँ । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर ग¥यो । […]

बागमती । आर्थिक वर्ष २०८१ ÷८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ प्रदेश सरकारले आव २०८१÷८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव […]

भक्तपुर । यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक […]

