समाज

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

महोत्तरी । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय […]

सप्तरीमा बाल क्लब संजालको प्रथम जिल्लास्तरीय सम्मेलन सम्पन्न

सप्तरी । सप्तरी जिल्लाको राजविराजमा बाल क्लब सदस्य र पूर्वसदस्यहरूको प्रथम जिल्लास्तरीय सम्मेलन सम्पन्न भएको छ । बाल क्लबका पूर्वसदस्यहरूको अनुभव र बाल क्लबका हालका सदस्यहरूको अनुभव आदानप्रदानबाट एकीकृतरुपमा बालबालिकाको […]

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छः मन्त्री चौधरी

भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएको छ । भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा […]

पानीका लागि रातभर जाग्राम

महोत्तरी । खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ । अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम […]