स्वास्थ्य

मोतियाबिन्दु भएका नगरबसीलाई शल्यक्रिया गराउन नगरप्रमुख पुगे आँखा अपस्ताल

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव मोतियाबिन्दु भएको नगरबासीलाई लिएर शल्यक्रिया गराउन आफैं अस्पताल पुगेका छन् । बिहीबार ९० जना मोतियाबिन्दु भएको बृद्धबृद्धालाई नगरप्रमुख यादवले जनकपुरको जानकी […]

बर्दिबासमा पनि डेङ्गुको जोखिम, १७ जना संक्रमित

महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् । यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको […]

पहाडी जिल्लामा पनि देखियो डेङ्गु, सुदूरपश्चिम प्रदेशमा एक सय ७९ जनामा सङ्क्रमण पुष्टि

सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको […]

राहत सामग्रीको अभावमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मृत्यु

काठमाडौं । बाढी प्रभावित पाकिस्तानको खैरपु्र जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा शनिबार एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ । सडकमा बाढीको पानीका कारण […]