अन्तर्राष्ट्रिय

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

एपी । छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । […]

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक ल्याइँदै

एएफपी । भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा राखेमा उनीहरूलाई हटाउने विधेयक बुधबार प्रस्तुत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका केही विरोधीहरूले हालैका वर्षहरूमा आपराधिक अनुसन्धान वा मुद्दाको […]

चीनसँग सम्बन्ध सुधार्दै भारत, प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाने

एएफपी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन भ्रमण गर्ने भएका छन् । उनको भ्रमणबारे मङ्गलवार नयाँदिल्लीमा चीनका विदेशमन्त्री वाङ यीसँग भएको वार्ताका क्रममा भारतका सुरक्षा सल्लाहकार अजित […]

अमेरिकी सरकारद्वारा ६ हजार विद्यार्थीको भिसा रद्द

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले ६ हजार विद्यार्थीको भिसा रद्द गरेको छ । बीबीसीका अनुसार अमेरिकी कानून उल्लङ्घन र निर्धारित अवधिभन्दा बढी बसेको कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा […]