अर्थ

सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान

वीरगञ्ज । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९÷८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९÷८० […]

डिजेल खाने हाकिम निलम्बित

काठमाडौं । नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको घटनामा नाम जोडिएका कार्यालय प्रमुख चित्तरञ्जन दासलाई निलम्बन गरिएको छ । घटनाको छानबिन नसकिँदासम्मका लागि […]

जनकपुरधाम रेल्वे स्टेशन : सुरक्षाकर्मीकै अगाडी लुटियो एकजना महिलाको पैसा, सुरक्षाप्रति महाप्रबन्धक छैनन् गम्भीर

जनकपुरधाम । नेपालको एकमात्र रेलसेवा नेपाल रेल्वे सुरक्षित छैन । स्थानीय मात्रै होइन स्वदेशी तथा विदेशी पर्यटकहरू पनि धुम्न आउने नेपाल रेल्वे असुरक्षित भएको हो । आइतवार दिउँसै रेल्वेमा एकजना […]

सुन तस्करीको जालोमा अर्थतन्त्र : एक केजीमा गुम्छ रु १२ लाख राजस्व

काठमाडौं । नेपालमा केही समययता सुन तस्करी ह्वात्तै बढेको ठान्ने अर्थशास्त्री युवराज खतिवडाले त्यसका प्रारम्भिक सङ्केत सीमावर्ती क्षेत्रमा महिनौँ अगाडि देखा परिसकेको बताएका छन्। “तपाईँले बेलाबेला समाचार पढ्नुभएको थियो होला […]