कोशी

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

झापा । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका […]

बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

धरान। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । […]

बस दुर्घटना हुँदा आठ घाइते

इनरुवा (सुनसरी) । कोशी गाउँपालिका–७ हरिपुरमा बस दुर्घटना हँुदा आज आठ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गाईघाटबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख९९३६ नंको बस अनियन्त्रित भई दुर्घटना हुँदा […]

विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढीमा नवउद्यम कार्यक्रम

खोटाङ । विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका गरिब र कमजोर आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी […]