क्राईम मिरर

गभर्नरको कार्यालयमा भएको विस्फोटमा मृत्यु

काठमाडौं । उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ । बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त […]

धनुषाको राजदेवी मन्दिरमा चोरी गर्ने पाँचजना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले मन्दिरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेका छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने चोरको गिरोह पक्राउ गरेको हो । शुक्रबार […]

धनुषामा ६ सय ४५ फरार अभियुक्त पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले गत साउन देखी १८ फागुनसम्म ६ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन विभिन्न मुद्दाका २७ जना फरार […]

महोत्तरीमा काकाको हत्या गर्ने पक्राउ

जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । जिल्ला प्रहरी […]