गण्डकी

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

पोखरा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल […]

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

गण्डकी । पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र […]

फाइल फोटो
घरमा आगलागी हुँदा नौ महिने बालिकाको ज्यान गयो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ। स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्लीको ज्यान गएको प्रहरीले जनाएको छ। शनिबार […]

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

ढोरपाटन (बागलुङ)। बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गर्नुभएको हो । बस्नेत […]