चुनावी मिरर

चुनाव चिह्न अपडेट : अट्टेरीका गनेश पौडेलले पनि पाए ‘लौरो’

आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेलले लौरो चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव […]

चुनाव चिह्न अपडेट : धनगढी उपमहानगर मेयरपदका स्वतन्त्र उम्मेदवार हमालले पाए ‘आँप’

काठमाडौं– आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आप चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव […]

चुनाव चिह्न अपडेट : बालेन शाहले पाए ‘लौरो’

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले चुनाव चिह्न ‘लौरो’ पाएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिह्न ‘लौरो’ प्रदान गरेको हो ।

बुद्धभूमिका वडाध्यक्ष उम्मेदवारको मृत्यु, निर्वाचन स्थगित

बुटवल – वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ । नगरपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन […]