पालिका मिरर

मिर्चैयाका मेयर यादवद्वारा सरकारी गाडीको दुरुपयोग : बिदाको दिन दारू भट्टी भेटियो गाडी

सिरहा । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरपालिकाको सरकारी रकमबाट किनिएको सरकारी गाडीलाई उनले निजी जसरी प्रयोग गरिरहेका छन् । आइतबार सरकारले […]

विदेह नगरपालिकामा आजबाट श्रम स्वीकृति प्रदान सुरु

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिनेभएको छ । नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । नगरपालिकाका अनुसार आजदेखि […]

शिक्षाको गुणस्तर बढाउन सिरहा नगरपालिकाले गरे कोचिङ कक्षा सञ्चालन

सिरहा । सिरहा नगरपालिकाले शैक्षिक गुणस्तरका लागि विभिन्न योजना अघि सारेर काम गरेको छ । नगरपालिकाले विद्यालय तथा विद्यार्थीको शैक्षिकस्तर वृद्धि गरी नजिता सुधारका लागि ‘कोचिङ कक्षा’को सञ्चालन गरेको हो […]

गढीमाईमा ब्रम्हलुट : तीन महिनामै होटल र मिडियालाई ७८ लाख भुक्तानी, गैरकर्मचारीलाई पौने ५ लाख भ्रमण खर्च

रौतहट । रौतहटको गढिमाई नगरपालिकामा व्यापक अनियमितता भएको पाइएको छ । नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको मिलेमतोमा यहाँ बम्हलुट भएको पाइएको हो । नगरपालिकाले चालु आर्थिक […]