बागमती

मिटरब्याज पीडितलाई न सरकारको आस न खुलामञ्चको बास[फोटो/ भिडियोसहित]

काठमाडौं । खुलामञ्च खुला गर नारा लगाउँदै खुलामञ्च गेट बाहिर मिटरब्याज पीडितहरु प्रदर्शन गरिरहेको छ । तर, ११ दिनदेखि हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाइएको छ । […]

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं […]

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

मलेखु । झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने […]

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । […]