बागमती

चितवन क्षेत्र नं ३ : मतदाता ठूला दलका, उम्मेदवार साना दलका

चितवन । चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । […]

व्यवस्था जोगाउन गठबन्धन कायम

मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम […]

चितवनको सिएमसी प्रयोगशालालाई ‘ए’ वर्गको मान्यता

काठमाडौं । चितवन मेडिकल कलेजको प्रयोगशालाले ‘ए’ वर्गको मान्यता प्राप्त गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम ५ बमोजिम […]

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पदाधिकारी चयन

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको कार्यसमिति विस्तार गरिएको छ । कार्यसमितिको २ सय ७९ औं बैठकले विधानअनुसार अध्यक्ष पद्मिनी प्रधानाङ्गले आगामी दुई वर्षका लागि कार्यसमिति विस्तार गरेकी हुन् । […]