मधेस

किन पक्राउ परे कैलाश सिरोहिया ? के हाे मुद्दा ?

काठमाडौँ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले […]

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने-‘निर्दोष हुनुहुन्छ, अदालती प्रक्रियाबाट छुट्नु हुन्छ’

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष भए अदालती प्रक्रियाबाट छुट्ने बताएका छन् ।  बुधबार बिहान काठमाडौंमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया […]

सिरोहिया पक्राउको विरोधमा आन्दोलनमा उत्रिए जनकपुरका नागरिक समाज

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरका व्यापारीहरू तथा नागरिक समाज आन्दोलनमा उत्रिएका छन् । बुधबार जनकपुर उद्योग वाणिज्य संघको अगुवाइमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ […]

अपराधकर्म विरुद्ध बोल्ने मिडियालाई तर्साउन सिरोहियाको गिरफ्तार

जनकपुरधाम । कान्तिपुर पब्लिकेशनका सञ्चालक कैलाश सिरोहियालाई समाचारको प्रभावलाई दबाउनकै लागि पक्राउ गरिएको भन्दै जनकपुरमा सर्वत्र विरोध भइरहेको छ । सहकारी ठगी विरुद्ध निरन्तर समाचार सम्प्रेशन गरेको विरोधमा अतालिएका गृहमन्त्री […]