मधेस

सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ । नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत राख्ने नराख्ने विषयमा विवाद सिर्जना हुँदा प्रहरीले चलाएको […]

कमला पुलको अवरोध छिचोलिरहेका डाक्टर

जनकपुरधाम । तपाईँ हुलाकी राजमार्ग हुँदै सिरहा जानुभएको छ भने धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलछेउमा एउटा कालो रङको चारपाङ्ग्रे गाडी पक्कै देख्नुभएको होला। यो गाडी विगत आठ महिनादेखि […]

हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न

सर्लाही । जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिहिबार ईश्वरपुर सर्लाही मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो […]

अवैध उत्खनन गर्ने ट्रयाक्टर नियन्त्रणमा

जनकपुरधाम । धनुषामा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित जलाद खोलामा अवैध रुपमा उत्खनन गर्ने ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय […]