मधेस

मिटर ब्याजीको अनौठो उजुरी : जग्गा किन्दा मिटर ब्याजीको उजुरी !

जनकपुरधाम । धनुषामा एकजनाले आफूमाथी अनौठो किसिमको मिटर ब्याजीको उजुरी परेको दाबी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का रामबाबु साहले आफूसँग कुनै प्रकारको आर्थिक लेनदेनको कारोबार नरहे पनि आफूमाथी मिटरब्याजीको […]

कलाकार अरुण जनमतमा

जनकपुरधाम । चर्चित एक्टर अरुण कान्त यादव जनमत पार्टीमा प्रवेश गरेकी छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सोमबार काठमाडौंको बानेश्वर संस्कृति जनमत संघ कार्यक्रममा उनलाई खादा लगाएर स्वागत […]

उपचारअघि काव्य अस्पतालको ‘वचन पत्र’ : बिल तिर्न नसके जायजेथाबाट असुल गर्छौँ !

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१३ की ६० वर्षीया सुमित्रा देवी साह चैत १६ मा सिकिस्त बिरामी परिन् । उपचारका लागि उनलाई परिवारजनले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गराए । चिकित्सकले बिरामी आईसीयूमा […]

सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटेको छ । कर्फ्यु हटाएर ७२ घण्टे निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिएको छ । मलंगवा बजार […]