मधेस

मधेश प्रदेशमा २ मन्त्री थपिए, सुरिता साह मुख्यमन्त्री कार्यालयमा काजमा थन्काइए

जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले दुई मन्त्री नियुक्त गरेसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएका छन् । काँग्रेसबाट मोहमद समिम गृह, सञ्चार तथा […]

मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीका २ विना विभागीय मन्त्रीले राजीनामा दिएका छन् । पार्टीको निर्देशनमा विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका हुन् । भूमि […]

मधेशवादी दलहरुले मसँग धोखाधडी गरे : रेशम चौधरी

जनकपुरधाम । नागकिर उन्मुक्ति पार्टीका संरक्षक एवंम् नेता रेशम लाल चौधरीले मधेशवादी दलहरुले आफुसँग धोखाधडी गरेको आरोप लगाएका छन् । आईतवार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच […]

गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो

महोत्तरी । महोत्तरीको लोहारपट्टी–४ खुट्टापीपराढीस्थित गेरुकाधाममा पुरुषोत्तम स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक तीन÷तीन वर्षमा हुने अधिकमास (बोलचालीमा मलमास) को पुरुषोत्तम स्नान गर्न यहाँ श्रद्धालुको उपस्थिति बाक्लो रहेको छ […]