मधेस

पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट खाएकी छात्राको मृत्युपछि मिर्चैया तनावग्रस्त

जनकपुरधाम । सिरहाको मिर्चैयास्थित सगरमाथा उमाविका एक जना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ । पानीको सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि […]

शिक्षक नहुँदा डेढ् सय विद्यार्थी एउटै कक्षामा पढ्न बाध्य

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित २०११ सालमा स्थापित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ । उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् । विद्यालयमा […]

महोत्तरीका सबै क्रसर उद्योग मापदण्डविपरीत

महोत्तरी । दर्ता नभएका वा नवीकरण नगरिएका क्रसर र बालु प्रशोधनका नाममा रहेका उद्योग बन्द गर्न निर्देशन दिएलगत्तै गरिएको अध्ययनले सबैजसो क्रसर उद्योग कानुनविपरीत सञ्चालन भएको पाइएको छ । महोत्तरीका […]

शीत लहरको जोखिमलाई मध्यनजद गर्दै सबै जिल्लालाई आठ लाख दिने मधेस सरकारको निर्णय

धनुषा । मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ […]