मधेस

महोत्तरीको ३ (१) र (२) मा लोसपाका उम्मेदवार निर्वाचित

महोत्तरी । महोत्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) र (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार आज […]

धनुषा ३ (१) बाट कांग्रेसका यादव पुनः निर्वाचित

जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव पुनः निर्वाचित भएको छ । उनले १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुनुभएको हो । […]

सर्लाही–१ प्रदेश (१) बाट लोसपाका महतो पुनः विजयी

सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उपेन्द्र महतोले प्रदेशसभा सदस्यमा विजयी प्राप्त गरेको छ । उनी नेकपा(माओवादी केन्द्र)का रामचन्द्रसिंह कुशवाहलाई दुई हजारभन्दा बढी मतान्तरले […]

जयनगर–कुर्था रेल्वे तीन चरणमा रेल सेवा चल्ने

जनकपुरधाम । जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर […]