मधेस

डोम समुदायलाई भ्याइनभ्याई

जलेश्वर । तराईबासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेंतका चोयाबाट डालो, नाङ्गलो र टालु टपरी बनाउने डोम समुदायलाई अहिले भ्याइनभ्याई भएको छ । सुङ्गुर डोर्याएर वर्षैभरी गाउँ–गाउँ चहार्ने तथा […]

महोत्तरीको पररियामा सम्प्रदायिक झडप, तिनदर्जन प्रहरीको सुरक्षा

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका स्थित पररियामा हिंदू र मुस्लिम समुदायबिच सम्प्रदायिक झडप भएको छ । पररिया देखि गेरुका नदीमा मुर्ति भसाउने क्रममा विवाद हुँदा दुई तर्फी झडप भएको हो […]

सिरहामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गयो

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका १० मा आज बिहान केरा बोकेको ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ४ का महेश यादव र सोही नगरपालिका […]

धनुषा क्षेत्र नं. ३ का मतदाताको आक्रोश : जुन नेता आएपनि आश्वासन मात्र बाँड्छन्

जनकपुरधाम । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको जम्बो टोलिको घरदैलो कार्यक्रम रफ्तारमा छ । मतदाता रिझाउनेदेखि मतदाताको समस्या सुन्न घरदैलोमा रहेका उम्मेदवारहरूलाई यसपटक भने चुनौती देखिएको छ […]