मधेस

पार्टीप्रति असन्तुष्ठ काँग्रेस नेता यादव भन्छन्, –‘एमालेमा जान सकिन्छ’

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति संतोष यादव पार्टीका नेताप्रति रोष प्रकट गरेका छन् । नेतृत्व तहले आप्mनो मूल्यांकन नगरेको आरोप उनले लगाए । पार्टीको जिल्ला अधिवेशनदेखि स्थानीय तहको […]

मिथिलामा तीज र चौरचन एकै दिन

महोत्तरी । हिन्दू परम्पराका दुई पर्व आज एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व आज एकैदिन परेको हो […]

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएको छ । उनले भने,“मुख्यमन्त्री राउतलाई पदबाट […]

मिटर ब्याजी अनुरुदको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

महोत्तरी । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका […]