राजनिती

महिन्द्र राय यादव भन्छन्-नयाँ सरकार धारा ७६ को उपधारा ३ अनुसार नै बन्छ

काठमाडौं । सांसद महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा […]

मधेश प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेको छ । उनले ६७ मत पाएको छ । विपक्षमा ३४ मत खसेको थियो। प्रदेशसभामा उपस्थित एकसय एक जना सदस्यले […]

राजिनामा नदिएपछि मधेशका मुख्यमन्त्री सिंहद्वारा ६ मन्त्री बर्खास्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेको छ । संघीय सत्ता समिकरण अनुसार मुख्यमन्त्री सिंहले आज चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका […]

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिँदैछन् । उनले आज बिहान ११ बजे प्रदेशमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री […]