राजनिती

मधेशमा उपेन्द्र यादवको किल्ला भत्कियो, जनमतका महेश मुख्यमन्त्री बन्दै

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार बन्ने भएको छ । जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेकपा माओवादी केन्द्र […]

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनको विषयमा निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल […]

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता […]

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका […]