राजनिती

गण्डकीमा तीनैजना गठबन्धनका उम्मेदवार विजयी

पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा तीनै जना गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सम्पन्न मतगणनामा अन्य क्लस्टरबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला तर्फबाट माओवादीकी मनरुपा शर्मा र अपांगतातर्फबाट नेपाली कांग्रेसका […]

सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी

कैलाली । राष्ट्रियसभा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित बनिन् । अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ […]

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला विजयी

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । बुधबार भएको मतदानमा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । राष्ट्रियसभाको अध्यक्ष […]

बागमतीमा गठबन्धनका चारै उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट चारैजना गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट अन्य क्लस्टरका उम्मेदवार बनेका जितजंग बस्नेतले ६ हजार ५ सय ३१ मतभारसहित विजयी भएका […]