राजनिती

सर्लाही घटनाको छानबिन गर्न समिति गठन

कामठाडौँ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह […]

समाजवादी युवा संघ मधेश प्रदेशको अध्यक्षमा निराला

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल(जसपा)का भातृसंगठन समाजवदी युवा संघ मधेश प्रदेशको अध्यक्षमा उमेश निराला चयन भएको छ । हिजो शुक्रबार अबेर राति जनकपुरधाममा बसेको समाजवादी युवा संघ नेपाल मधेश […]

भारतले २० करोडसम्मका परियोजनामा सिधै अनुदान दिने सहमति स्वागतयोग्य छ : सहमहामन्त्री यादव

जनकपुरधाम । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति स्वागतयोग्य भएको बताएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले बिहीबार भारतले […]

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको हो […]