राजनिती

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आइतबार दिउँसो सचिवालयमा गएर निलम्बन फुकुवाका लागि निवेदन दिएको सांसद कोइरीले जानकारी […]

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रले महिलालाई आज एउटा न्यायधिशको पदमा पु¥याएको बताएका छन् । उनले न्यायको क्षेत्रमा युगान्तकारी परिवर्तन भएर महिलालाई आज एउटा न्यायधिशको पदमा […]

काठमाडौँ । जनता समाजवादी पार्टी मधेस प्रदेश कमिटी पुनर्गठन हुने भएको छ । जसपाको मधेस प्रदेश कमिटीमा देखिएको आन्तरिक विवादका कारण प्रदेश कमिटी नै विघटन गर्नुपर्ने कुरा उठ्दै आएको थियो […]

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएको छ । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै […]

