राजनिती

समाजवादी युवा सङ्घ, मधेश प्रदेश युवा समितिले बुझायो १७ बुँदे सुझावसहितको ज्ञापन पत्र

जनकपुरधाम। जनता समाजवादी पार्टी, (जसपा) नेपालको भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घ, मधेश प्रदेश युवा समितिले १७ बुँदे सुझाव बुझाएको छ । विधान मस्यौदामाथि बाराको कलैयामा जारी प्रदेश स्तरीय छलफल तथा […]

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं […]

सङ्घ सरकारमा बदलिएको सत्ता समीकरण, मधेसमा देखिएन प्रभाव

जनकपुरधाम । सङ्घीय सरकारमा बदलिएको समीकरण र त्यसको असर अन्य प्रदेशमा देखिएपनि मधेस प्रदेश सरकारमा भने हालसम्म कुनै हलचल देखिएको छैन् । जनता समाजवादी पार्टी,‌ नेपाल (जसपा) को नेतृत्व रहेको […]

बारा २ : उपेन्द्रलाई हराउन मोर्चाबन्दी, शिवचन्द्र कुशवाहा जनमतबाट उठ्ने सम्भावना

जनकपुरधाम । रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनी निर्वाचित बारा क्षेत्र नम्बर २ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । जसको प्रक्रिया निर्वाचन आयोगले सुरु गरिसकेको छ । चैत […]