राजनिती

देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक […]

धनुषा ४ मा पुनः मतगणनाको माग गर्दै कांग्रेसका महेन्द्र यादवद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । धनुषा–४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता […]

समानुपातिकमा एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको […]

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ । मुख्यमन्त्री […]