राजनिती

सप्तरी २ : जसपा नेपालका अध्यक्ष यादवलाई दोब्बरभन्दा बढी मतले हराउँदै जनमत पार्टीका अध्यक्ष डा. राउत विजयी
काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित […]

पर्सा १ बाट पूर्व वनमन्त्री प्रदीप यादव दोस्रो पटक विजयी
वीरगञ्ज । पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादव आफ्नो निकटतम […]

सर्लाही–१ प्रदेश (२) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी
सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (२) मा नेकपा (एकीकृत समाजवादी)की बेची लङ्गेली प्रदेशसभा सदस्यमा विजयी भएको छ । उनले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो […]

सप्तरी–३ को (ख)मा जनमत पार्टीका साह निर्वाचित
सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित भएको छ । सप्तरी–३ का […]

