राजनिती

महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताएका छन् । जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा शुक्रवार […]

दुर्गा प्रसाईँलाई अदालतमा पेश गरियो

काठमाडौँ । भारतको आसामा राज्यमा पक्राउ परेका दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ । बिहीवार राति पक्राउ परेको प्रसाईँलाई शुक्रवार हवाईजहाजमार्फत् काठमाडौँ ल्याइएको हो । पूर्वराजावादीहरूले यही चैत १५ […]

दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी नियन्त्रणमा लिएको छ । उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । […]

पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपअध्यक्ष अग्निप्रसाद सापकोटाले दुर्गा प्रसाई समूहले गरेको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन आफ्नो पार्टीले सरकारलाई दबाब दिइरहेको बताएका छन् […]