समाचार

नेपाल भ्रष्टाचारको सूचकाङ्कमा विश्वको १ सय १० औं स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचीमा विश्वको १ सय १० औं स्थानमा झरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ को प्रतिवेदन अनुसार नेपालले ७ स्थान […]

धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् । आइतबार राति करिब २ बजेदेखि ४ बजे समयको बीचमा अभियुक्तहरू […]

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी […]

शहीदकाे सपना पूरा गर्न प्रधानमन्त्रीकाे आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र […]