समाचार

ढल्कवेरमा दिलिपको तेस्रो पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

ढल्केवर(धनुषा) । धनुषाको ढल्केवरमा दिलिप महतोको तेश्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। ओमप्रकाश महतो (दिलिप) पर्यावरण संरक्षण प्रतिष्ठान मिथिला नगरपालिका –५ को आयोजनामा सोमबार मिथिला नगरपालिका ढल्केबर गोल […]

मधेशी समाज क्यानवेराको अध्यक्षमा महतो

क्यानवेरा(अष्ट्रेलिया) । अष्ट्रेलियाको क्यानवेरा र आसपासका क्षेत्रमा वसोवास गरिरहेको मधेशीहरुको समाजिक संस्था मधेशी समाज क्यानवेराको पहिलो विस्तारित वैठक सम्पन्न भएको छ । वेलकनेन स्थित जोन नाईट मेमोरियल पार्कमा जनवरी ८ […]

जसपा मधेस प्रदेश दलको नेतामा सरोज यादव निर्विरोध

जनकपुरधाम । जसपा नेपाल मधेस प्रदेशको दलको नेतामा निवर्तमान सभामुख सरोज यादव निर्विरोध चयन भएका छन् । दलको नेताका लागि सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख यादवले […]

सितलहर बढेपछि क्षिरेश्वरनाथ नगरपालिकाले गरे दाउरा वितरण

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो । शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण […]