समाचार

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको सो […]

साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

वीरगञ्ज । वीरगञ्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । वीरगञ्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि […]

मधेश प्रदेश सभाको बैठक आज दोस्रो दिन पनि स्थगित

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेश प्रदेश सभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ । आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका […]

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक टेबुल

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गरेका […]