समाचार

टिच फर नेपालको ‘इन्फो सेसन’ जनकपुरधाममा सम्पन्न

जनकपुरधाम । जनकपुरधामका युवाहरुलाई टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जनकपुरधाममा आयोजित कार्यक्रममा सयौँ युवाहरुको बिच फेलोशिप कार्यक्रमका बारे जानकारी […]

तिमी नारी

ईश्वरको नविनतम श्रृष्टिजगत कि तिमी जननीतिमी कसैकी प्रियाअनि कसैकी प्यारीतिमीसँग छ छायाँतिमीसँगै छ छहारीतिमी खुशी नयाँ परिचय, पहिचानमा पनितिमी बाबुकी छोरी प्यारीतिमी सुन्दर, तिमी सुशील, तिमी नारी ! तिमी कहिल्यै […]

गोली प्रहारबाट पाँच जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी […]

दार्चुलाको लास्कु खोलामा बाढी : ११ घर बगाएसंगै चार जना बेपत्ता

दार्चुला सदरमुकाममा लास्कु खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परी ४ जना बेपत्ता भएका छन् । सदरमुकाम खलंगाको बाङ्गाबगड क्षेत्रमा ११ वटा घर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले […]