समाचार

२६ वर्षिय युवा नेता यादव भन्छन्,-‘प्रदेश सभामा युवाको सहभागिताले विकासले गति लिन्छ’

जनकपुरधाम । निर्वाचन आयोगले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेपनि सरकारले अहिलेसम्म निर्वाचनको मिति तोकेको छैन् । सरकारबाट निर्वाचनको मिति तय नहुँदा चुनाव लड्न सोच […]

अपहरणमा परेकाे एक वर्षीया बालिकाकाे भारतबाट उद्धार

विराटनगर । विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी […]

नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्दो

नवलपरासी पूर्व । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख […]

बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव

कैलाली । कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति […]