समाचार

एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले […]

चुनाव चिह्न अपडेट : बनेपा नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार राजानन्दले पाए धारा’

काभ्रे । आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माण्डव्यले धारा चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र […]

चुनाव चिह्न अपडेट : धनगढी उपमहानगर मेयरपदका स्वतन्त्र उम्मेदवार हमालले पाए ‘आँप’

काठमाडौं– आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आप चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव […]

धनुषामा १०९ को उम्मेदवारी फिर्ता

जनकपुरधाम । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम […]