समाचार

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ

एएफपी । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स […]

खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा […]

१५ दिनअघि नै भित्रियो यसवर्षको मनसुन

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रवार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीवार रातिबाट नेपालको पूर्वबाट प्रवेश […]

शिक्षक र स्वास्थ्यकर्मीलाई वार्षिक एक लाख प्रोत्साहन अनुदान दिन जनमत सचिव साहको सुझाव

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले मधेस प्रदेश सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने ११ बुँदे सुझाव शुक्रबार लिखित रूपमा मुख्यमन्त्री सतिश कुमार सिंहलाई बुझाएका छन्। […]