समाचार

मनसुन अगाडि विभागले गरिरहेको अध्ययनबारे प्रधानमन्त्रीले लिए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागले गरिरहेको अध्ययनबारे जानकारी लिएका छन् । यस वर्षको मनसुन आउनु अगाडि विभागले गरिरहेको अध्ययनबारे उनले जानकारी लिएका हुन् । […]

एक महिनामै आगलागीबाट एघार जनाको मृत्यु, ६७ जना घाइते

काठमाडौँ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी […]

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन

पर्सा । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक […]

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत […]