समाज

जनकपुरधाम । न्यायिक पुनःस्थापनाको माग गर्दै चैत २५ गतेदेखि सुरु भएको हरवाचरवाको अधिकार यात्रा जनकपुरधाम आइपुगेको छ । पर्सा र सप्तरीबाट एकसाथ सुरु गरिएको यात्रा जनकपुरधाम आईपुगेको हो । ६ […]

तनहुँ । तनहुँका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । जिल्लाको आँबुखैरेनी […]

धनुषा । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक बनेकी छिन् । गत माघ १२ गते उहाँलाई मोटरसाइकलले ठक्कर दिएको […]

गोलबजार । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ । […]

