सुदूरपश्चिम

सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधन

काठमाडौं । गाडी दुर्घटनामा परी घाईते भएका सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधन भएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल […]

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिँदा …

जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले […]

यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी

सुदूरपश्चिम । धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । आज भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो […]

अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ

भोजपुर । भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको […]