सुदूरपश्चिम

सातै प्रदेशले ल्याए बजेट, सबैभन्दा धेरै बागमतीको, अन्य प्रदेशको कति ?

काठमाडौँ । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेश सभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । […]

बगरमा तरबुजाखेती, वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन् । बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन् । बगरमा १०० बढी परिवारले उत्पादन […]

नेपाली भूमिमा भारतको तटबन्ध, निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र

दार्चुला । सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली […]

मोबाइल र टर्च चार्ज गरेको रु १० !

कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । वि.सं. २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत […]