स्वास्थ्य

स्वास्थ्य मन्त्रीले भनेः बीमा कार्यक्रम रोक्ने अधिकार अस्पताललाई छैन, रोके नवीकरण हुँदैन

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । सोमवार चितवनामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बीमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण […]

अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै

काठमाडौँ । सङ्घीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन विधेयक ल्याइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन […]

सरकारसँग सहमति पछि आजदेखि काममा फर्किए आवासीय चिकित्सक

काठमाडौँ । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा सहमति […]

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ धनुषाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान

जनकपुरधाम। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरेको छ। शनिबार बिहान रामचौक, जानकी मन्दिर, जनकचौक हुँदै प्रभातफेरी गरी मधेश प्रदेश […]