स्वास्थ्य

मधेस प्रदेशमा चार लाख १२ ले गराए स्वास्थ्य बीमा

जनकपुरधाम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका […]

७७ जिल्लामा फैलियो डेङ्गु, ४७ को मृत्यु

काठमाडौं । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय […]

हवाई उद्धार पनि हुन नसक्दा गर्भवतीको मृत्यु

सिमकोट । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही […]

धनुषाको नगराईनमा एमएससी नेपालको निःशुल्क मेडिकल क्याम्प

धनुषा । धनुषाको नगराईन नगरपालिका लगमामा निःशुल्क मेडिकल क्याम्प सम्पन्न भएको छ । एकदिने उक्त क्याम्पमा जनकपुरका प्रख्यात डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको छ । उक्त मेडिकल क्याम्पबाट स्थानीय र विद्यार्थीगरी […]