Banner II

मधेसका अधिकांश स्थानीय तहले ल्याएन अझै बजेट, सबैभन्दा अगाडी सप्तरी

जनकपुरधाम । स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्थानीय तहहरुले असार १० गते नै नगरसभा/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान गरेपनि मधेस प्रदेशका अधिकांश स्थानीय तहले अझै बजेट ल्याएको छैन् । […]

गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ

गण्डकी । रोपाइँ हुने मुख्य महिना गत असारसम्ममा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्याङ्कअनुसार ६५ हजार दुई […]

विपद्को पूर्वतयारीमा जुट्न मधेस प्रदेश सरकारको निर्देशन

वीरगञ्ज । मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपद्बाट हुने सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले […]

अर्थमन्त्री भारत र परराष्ट्रमन्त्री प्रस्थान

काठमाडौं । जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा […]