अन्तर्राष्ट्रिय

इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने बताएका छन् । उनले शनिवार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको […]

नक्कली डाक्टर बनेर मुटुको शल्यक्रिया गर्दा ७ जनाको मृत्यु, एकजना पक्राउ

एएफपी । भारतमा सातजना बिरामीको मृत्युको घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । लण्डनको एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा आफूले काम गरेको भन्दै भारतमा ७ जनाको मुटुको शल्यक्रिया […]

होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा

एएफपी । होन्डाका कार्यकारी उपप्रमुखले ‘अनुचित आचरणको आरोप’ लगाउँदै सोमवार राजीनामा दिएका छन् । कम्पनीका निर्देशकसमेत रहेका शिन्जी आओयामामाथि लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले एक विज्ञप्ति जारी गर्दै भनेको […]

अमेरिकामा दादुराको प्रकोप बढ्दै: ३ को मृत्यु, ६ सय ५० सङ्क्रमित

एएफपी । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले थप एकजनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आइतवारसम्म दादुरा रोगका कारण ६ सय ५० सङ्क्रमित भएका छन् । “भर्खरै दादुरा भएको […]