अर्थ

शुक्रवार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत हुने भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी […]

दाउन्नेमा वैशाख ३१ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर काम गरिने

नवलपरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सोमवार नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक […]

१७ वर्षदेखि उत्पादित औषधिको मूल्य समायोजन नहुँदा उद्योग सञ्चालनमा समस्या

चितवन । सत्र वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा उद्योग सञ्चालनमा समस्या देखिएको छ । आयातित औषधिको बाहुल्य हुँदा स्वदेशी उद्योगहरुले लागत मूल्य पाउन नसकेको र कतिपय उत्पादन […]