बागमती

उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएको छ । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएको हो […]

सत्तारुढ गठबन्धनको बैठक : उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको […]

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिए । बैठकमा […]

क्याम्पसका पपुलर विद्यार्थीलाई उम्मेदवार नबनाए बिद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी

काठमाडौं- नेविसंघका सिटौलानिकट विद्यार्थीहरुले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए बिद्रोह गर्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेविसंघ भेलाले स्भाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए […]